SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

काठमान्डौ, १९ माघ । प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक समिति’का सदस्यहरूको प्रवेशमा ढिलाइ भएको छ । गाजाको प्रशासन सञ्चालनका लागि गठन गरिएको राष्ट्रिय समितिका सदस्य ऐद याघीका अनुसार समितिका सदस्यहरू हाल इजिप्टको राजधानी काइरोमै रोकिएका छन् ।