SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०६:५१ AM · 1 मिनेट पढाइ

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

नारायणगढ, १९ माघ । भिटामिन डी. शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ ।