अष्ट्रेलियामा अनलाइन सुरक्षा कानुनको कार्यान्वयन: चार लाख १५ हजार खाता बन्द
काठमाडौँ । अष्ट्रेलियामा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनअनुसार स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको कम्पनीले सोमबार जनाएको छ । तर कम्पनीले केही किशोरहरूले उमेर प्रमाणीकरण प्रणाली छल्न सक्ने चेतावनी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
