SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ – प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलो पटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन् ।