नेपाल आदिवासी ज्ञान सम्मेलन हुने
काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाउने भएको छ । रजत जयन्तीका अवसर पारेर प्रतिष्ठानले ‘नेपाल आदीवासी ज्ञान सम्मेलन–महोत्सव २०८२’ समेत आयोजना गर्ने घोषणा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
