जेनजी युवासँग विनोद चौधरीको संवाद
बर्दघाट । आगामी फागुन २१ मा हुने आम निर्वाचनको सन्दर्भमा नवलपरासी क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीले सो क्षेत्रका जेनजी युवा प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गरेका छन् । वेलानिमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सुस्ता तथा सरावल क्षेत्रका युवाहरूको उपस्थिति थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
