पाकिस्तानमा तीव्र आक्रमण, करिब २ सय जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको सुरक्षा बलले दक्षिण ( पश्चिमी प्रान्त बलुचिस्तानमा समन्वित आतङ्कवादी आक्रमणलाई विफल तुल्याउँदा कम्तीमा १४५ जना आतङ्ककारी १७ सुरक्षाकर्मी र ३१ जना सर्वसाधारणको ४० घण्टाको अवधिमा मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
