नैतिक शिक्षा, संस्कार र मूल्य शिक्षा
बुटवल । कक्षा १२ मा अध्ययनरत विद्यार्थी महेश खनाललाई विद्यालयमा पहिले पहिले कसैले ध्यान दिँदैनथे । गल्ती गरेपछि उनले या त गाली खानु पर्थ्यो, या त कमजोर रहेको ट्याग लगाइन्थ्यो । तर जब उनले कक्षा ८ मा बुटवलको कान्ति माविमा प्रवेश गरे, उनीमाथि आत्मविश्वास जागेर आयो । “पहिले मलाई कसैले ध्यान दिएर सुनेन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
