बर्दघाट एक्सपोमा स्थानीय व्यवसायीको उत्साहजनक सहभागिता
बर्दघाट, १९ माघ । उद्योग व्यापार सङ्घ बर्दघाटको आयोजनामा सञ्चालन भइरहेको प्रथम बर्दघाट एक्सपो मा स्थानीय व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको छ । विगतका मेला–महोत्सवहरूमा बाह्य व्यवसायीहरूले व्यापार गर्ने र त्यसबाट स्थानीय पुँजी पलायन हुने गरेको भन्दै व्यापारीहरूकै संस्थाले सहयोग गरेको आरोप लाग्दै आएको सन्दर्भमा यसपटकको एक्सपोले स्थानीय व्यवसायीलाई प्राथमिकतामा राखेको आयोजकहरूको दाबी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
