SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ०२:३८ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा चुनावी प्रतिस्पर्धा: स्थापित दल लाई ‘घण्टीको पिर’

अर्घाखाँची, १६ माघ  ।  अर्घाखाँचीमा विभिन्न पार्टीका १२ जना र ३ जना स्वतन्त्र गरी १५ जना प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन् । जसमा एक जना मात्र महिला उम्मेदवारी परेको छ । अर्घाखाँचीमा एक महिला सहित १५ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन् ।