SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ०३:१३ AM · 1 मिनेट पढाइ

सहिद दिवस: अधुरै छन् सहिदका सपना 

प्रजातन्त्र, सार्वभौमिकता, स्वतन्त्रता र अस्तित्वको रक्षा तथा स्वतन्त्रता प्राप्तिका निम्ति ज्यानको कुर्बानी वा बलिदानी गरेकाहरू नै साँचो अर्थमा सहिद हुन् । सहिदले देखाएको मार्गमा अघि बढ्ने प्रतिबद्धतासहित आज सहिद दिवस मनाईदैछ । यो दिनमा सहिदको सपना पूरा भयो कि भएन ? भएन भने किन हुन सकेन ? आज यो महत्त्वपूर्ण दिन समीक्षाको समय पनि हो ।