SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ०३:५१ AM · 1 मिनेट पढाइ

सास्ती बढाउँदै छिमेकको प्रदूषित वायु

पुसको अन्तिम साता चीनको स्थानीय प्रशासनले आकस्मिक रूपमा नाका बन्द ग-यो । सिन्धुपाल्चोक जिल्लाको उत्तरतिर पर्ने चीनको न्यालम काउन्टीमा भीषण डढेलो लागेकोले चीनले नाका बन्द गरेको थियो । चीनमा लागेको डढेलोको धुवाँ तातोपानी वरपर मात्र सीमित रहेन, त्यसको प्रत्यक्ष असर सदरमुकाम चौतारासम्म नै देखियो । अझ नासाको भूउपग्रह तस्बिर हेर्दा धुवाँ काठमाण्डौको आकाश हुँदै भारततर्फ गएको देखिन्थ्यो ।