SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ०४:४१ AM · 1 मिनेट पढाइ

स्थानीय लगानीले शैक्षिक हब

बुटवल । विषय प्रवेश नेपालको संघीय शासन प्रणालीले स्थानीय सरकारलाई नागरिकको सबैभन्दा नजिकको अभिभावकका रूपमा स्थापित गरेको छ । संविधानले आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएसँगै धेरै स्थानीय सरकारहरूले शिक्षा क्षेत्रमा नवीन प्रयोगहरू गरिरहेका छन् ।