SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ०८:१९ AM · 1 मिनेट पढाइ

राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न नहुने बताएका छन् ।