गाजामा ३ जना आतङ्ककारीको मृत्यु: इजरायल
काठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजा सहर रफाहमा “आठ जना आतङ्ककारीहरू माथि रातारात आक्रमण गरेको उल्लेख गर्दै ती मध्ये तीन जनाको मृत्यु भएको शुक्रबार जनाएको छ । सेनाले विज्ञप्तिमा जारी गर्दै भूमिगत अवस्थाबाट निस्किएका “आठ जना आतङ्ककारी“ को पहिचान गरी वायुसेनाले “तीन जना आतङ्ककारीको हत्या गरेको बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
