फरक पहिचान बनाउँदै सिटी क्याम्पस
बुटवल व्यवस्थापन फाँटतर्फ कूल २२५ विद्यार्थी अध्ययन गरिरहेका छन् । त्यसका अतिरिक्त शान्ति र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा मास्टर तहको अध्ययन समेत हुँदै आएको छ । क्याम्पसले अर्को वर्षदेखि एमपिएको अध्ययन समेत सुरु गर्ने भएको छ । स्थापनाको ६ वर्षको सानो अवधिमै सिटी क्याम्पस बुटवल फरक पहिचान बनाउन सफल क्याम्पसको रूपमा विकास हुँदै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
