SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ११:०२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक

भक्तपुर, १६ माघ । सहिद दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नयाँ राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक गरिएको छ । भक्तपुरस्थित ‘राग रागिनी इन्टरटेन्मेन्ट प्राली’ले निर्माण गरेको उक्त राष्ट्रिय गीत पूर्वअर्थ मन्त्री एवं गीतकार शङ्कर कोइरालाले सार्वजनिक गरेका हुन् ।