मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’को माग
काठमाडौँ, १६ माघ । बजारमा बिक्रीवितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीकोे दायरामा ल्याउन र आवश्यक मापदण्ड लागू गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
