SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा निर्वाचन: लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा उम्मेदवारको खर्च सीमा कति ?

लुम्बिनी प्रदेशमा प्रतिनिधि सभाका २६ सिटका लागि करीब ६ सय उम्मेदवार मैदानमा छन्। आउँदो फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवारहरु मतदाता प्रभावित गर्न व्यस्त छन्।