दुर्योधनको ह्याट्रिक र छविलाल दोहोरिएको रुपन्देही–१ : नयाँ सांसदको खोजी
बुटवल, १७ माघ । रुपन्देही क्षेत्र नम्बर १ विगतमा दुर्योधन सिंह थारुले ह्याट्रिक गरेको र पछिल्लो समय छविलाल विश्वकर्मा दोहोरिएको क्षेत्र हो । यी दुई जना बाहेक यो क्षेत्रबाट अब्दुल रज्जाक र घनश्याम यादव एक–एक पटक सङ्घीय संसद्मा जाने अवसर पाएका छन् । वि.सं २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना र बहुदलीय व्यवस्था आएपछि २०४८ सालमा आम निर्वाचन भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
