भिक्षुले जगाएको शान्तिको दियो
नर्थ क्यारोलाइना (अमेरिका), माघ १२ गते । यात्रा जतिसुकै लामो होस् पहिलो पाइलाबाटै सुरु गर्नु पर्छ । बौद्ध भिक्षुहरूले अक्टोबर २६ मा टेक्ससको फोर्टवर्थबाट सुरु गरेको पहिलो पाइला नर्थ क्यारोलाइनाको सदरमुकाम रालेसम्म आइपुग्दा दसौँ लाखको आसपासमा पुग्यो होला तर पनि ती पाइला रोकिएका छैनन् निरन्तर चलिरहेका छन् । शान्तिको दियो लिएर उनीहरू अहिले रालेनजिकै पुगेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
