गुल्मीमा एक सातामा १४८ जनाले राहदानी बनाउँदा ७ लाखभन्दा बढी राजस्व संकलन
गुल्मी, १७ माघ । गुल्मी जिल्लामा एक साताको अवधिमा १४८ जनाले राहदानी बनाएका छन् । सो अवधिमा राहदानी सेवाबाट सात लाख ६७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म कार्यालयबाट विभिन्न सेवाहरू प्रदान गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
