‘चुनावी घोषणापत्र कार्यान्वयन होउन्’
फागुन २१ गतेको निर्वाचनमा भाग लिने राजनैतिक दलहरूमध्ये केहीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । केही दलहरूले घोषणापत्र लेखिरहेका छन् भने केही दल घोषणापत्र सार्वजनिक गर्ने अन्तिम तयारीमा छन् । तर, दलहरूको चुनावी घोषणापत्रले यस पटक पनि उही पुरानै एजेन्डाले प्राथमिकता पाउने लक्षण देखिएको छ । पुरानै मुद्दालाई पटक पटक दोहो¥याउने काम दलहरूले गरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
