SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०२:५२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय संवत् संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका 

ऐतिहासिक पक्ष राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋण मोचन गरी तत्कालीन कान्तिपुरका राजा राघवदेवको स्वीकृतिमा नेपाल संवृतको सुरुवात गरेका थिए । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो । वि.सं. ९३६ को कात्तिक २२ गते (कार्तिक शुक्ल प्रतिपदा) (२० अक्टोबर ई.सं. ८७९) देखि भएको मानिन्छ ।