यु-१७ क्रिकेट प्रतियोगिता : लिग चरणका समीकरण पुरा
बर्दघाट १७ माघ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहमा जारी यु- १७ जिल्ला स्तरीय अन्तर एकेडेमी क्रिकेट प्रतियोगिताको लिग चरणका खेल पुरा भएको छ । लिगको अन्तिम खेल न्यु होराइजन स्पोर्टस क्लब र तिलोत्तमा क्रिकेट क्लब बिच खेल भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
