SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०६:३९ AM · 1 मिनेट पढाइ

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगञ्ज १८ माघ । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ । निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा मौखिक उजुरी आएको जानकारी दिएको छ ।