SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०७:०३ AM · 1 मिनेट पढाइ

वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज १८ माघ । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रु ७ अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।