लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि रबिन–हिमान्सु जोडीलाई
बुटवल, १७ माघ । लाफा समूह बुटवलद्वारा आयोजित तेस्रो बुटवल मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत प्रदेश खुला तर्फको उपाधि लाफाका रबिन केसी र हिमान्सु कुँवर मगरको जोडीले हात पारेका छन् । फाइनल खेलमा रबिन–हिमान्सु जोडीले लाफाकै बिनोद पौडेल र नारायण पौडेलको जोडीलाई २–१ ले पराजित गर्दै उपाधि जितेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
