प्राविधिक शिक्षाबाट बदलिँदै करिअर
बुटवल । बुटवल–१३ निवासी अङ्कित खनाल सिभिल इन्जिनियरिङमा स्नातकको अध्ययन सक्दै छन् । नवीन औद्योगिक माध्यमिक विद्यालय, बुटवलमा प्राविधिक धारमा अध्ययन गरेका उनी त्यतैबाट इन्जिनियरिङतर्फ मोडिए । ‘स्कुल तहमै इन्जिनियरिङ पढेपछि मैले त्यतै नै भविष्य देखेर उच्च शिक्षामा इन्जिनियरिङ पढे, अव इन्जिनियर हुने तहमा पुगिसके’, उनी भन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
