SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०८:०६ AM · 1 मिनेट पढाइ

बालेनसँगै अछाम गएका पत्रकार सिटौलाको निधन

पत्रकार दिनेश सिटौलाको निधन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग अछाममा गएका उनी बेहोस भएपछि सेनाको हेलिकोप्टरबाट काठमाडौं उपचारका लागि ल्याइएको थियो।