SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

दाङमा क्यान्सर उपचार शुरू हुने

दाङ ,१८ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल दाङमा क्यान्सर उपचार सुरु हुने भएको छ । प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच आइतबार सम्झौता सम्पन्न भएको हो ।