खोटाङ सेवा समाज कतारले मनायो “२९औँ वार्षिकोत्सव”
कतार । दोहा— कतारमा पहिलो पटक संस्थागत रूपमा स्थापना भएको खोटाङ सेवा समाज कतारले आफ्नो “२९औँ वार्षिकोत्सव” भव्यता साथ मनाएको छ । शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष डिल्लीशेर खड्का तथा संरक्षक समिति संयोजक प्रेमप्रसाद भट्टराईको उपस्थितिमा शुभकामना आदान–प्रदानसहित विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
