SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०९:०२ AM · 1 मिनेट पढाइ

शेयर शिक्षा तालिम लिनेको आकर्षक बढ्दो

अर्घाखाँची, १८ माघ । पछिल्लो समय शेयर शिक्षा लिने र कारोबार गर्नेको सङ्ख्या बढ्दो छ । शेयर बजारबाट नै ज्ञान भएमा घरमै बसेर पैसा कमाउन सकिने देखिएपछि शेयर शिक्षा लिने बढेको पाइन्छ ।