फरार प्रतिवादी पक्राउ
गुल्मी, १८ माघ । जेन्जी आन्दोलनका क्रममा जगनाथ देवल कारागार कार्यालय काठमाडौँबाट फरार रहेका प्रतिवादी गुल्मीमा पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका प्रतिवादी गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ५ का मानबहादुर सरतुङगेलाई तम्घासको बसपार्कबाट आइतबार पक्राउ गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
