लुम्बिनीमा ‘पीएम कप प्रदेश स्तरीय छनौट’ क्रिकेट प्रतियोगिता हुँदै, ७ जिल्ला भिड्ने
भैरहवा । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आगामी माघ १९ गतेदेखि ‘पीएम कप एक्सट्रिम इनर्जी ड्रिङ्क प्रदेश स्तरीय छनौट प्रतियोगिता २०८२’ सुरु हुने भएको छ । एग्रो थाई फुड्स ( एक्सट्रिम इनर्जी ड्रिङ्क) को मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरि जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
