प्रविधि र विचार बोकेर जनताको अवस्था बदल्न आएको हुँ: विश्वदीप
समयले मानिसलाई भिन्दाभिन्दै भूमिका दिन्छ । बुबाको राजनीति निरंकुश राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि एक भीषण जनप्रतिरोध थियो । त्यो नेपालको इतिहासकै सबैभन्दा ठूलो सशस्त्र जनविद्रोह थियो । अहिले हामी जेन जी आन्दोलन पछिको अवस्थामा छौं । आजको सवाल लोकतन्त्रको सवलीकरण, सुशासन, संमृद्धि र सामाजिक न्याय हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
