समाचार प्रभाव : गुल्मीमा अटो रिक्साको भाडादर निर्धारण
गुल्मी,१८ माघ । गुल्मीको सदरमुकाम तम्घासमा अटो रिक्साको मनपरी भाडा शीर्षकमा बुटवल टुडे अनलाइन र पत्रिकामा पटक पटक समाचार प्रकाशन भएपश्चात् भाडा दर निर्धारण गरिएको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार तम्घास बजार क्षेत्रमा प्रतिव्यक्ति पचास रुपियाँ र सोही क्षेत्रमा रिजर्भ गर्नुपरेमा एक सय रुपियाँ भाडा दर निर्धारण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
