SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

लायन्स एरिया–५ को तेस्रो जिल्लास्तरीय बैठक

रुपन्देही, १८ माघ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालको तेस्रो डिस्ट्रिक क्याबिनेट बैठक भैरहवामा सम्पन्न भएको छ । भैरहवास्थित रोयल होटलमा आयोजित कार्यक्रममा लायन्सहरुको उल्लेख्य सहभागिता रहेको जिल्ला प्रमुख (गभर्नर) बालाराम भट्टराईले बताए । कार्यक्रमको उदघाटन पूर्व अन्तर्राष्ट्रिय निर्देशक इन्जिनियर सञ्जय खेतानले गरेका थिए ।