चुनावको प्रतीक्षामा थलिएको बङ्गलादेशी अर्थतन्त्र
काठमान्डौ, १८ माघ । सन् २०२४ को विद्रोहले वर्षौँदेखि चल्दै आएको स्वेच्छाचारी शासनको अन्त्य गरेपछि बङ्गलादेश राजनीतिक परिवर्तनको चरणमा छ । तर यस परिवर्तनसँगै देशले गहिरो आर्थिक सङ्कट पनि भोगिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
