SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

उच्च शिक्षाको हब बुटवल

बुटवल ।  बुटवलका शैक्षिक संस्थामा देखिएको विद्यार्थीको आकर्षणले पनि यो क्षेत्र शिक्षाको केन्द्रमा रूपमा विकास भइरहेको देखाउँछ । लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवल शैक्षिक हबका रूपमा विकसित हुँदै गएको छ । प्रदेशको आर्थिक केन्द्र रहेको बुटवल पछिल्लो समय शिक्षाको पनि हब बन्दै गएको हो ।