प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा महिला उम्मेदवारहरूको सङ्ख्या र अवस्था हेर्दा लैङ्गिक समानता, समावेशिता र सहभागितामूलक लोकतन्त्रको धज्जी उडाइएको छ । औपचारिक कार्यक्रम र नारामा महिला सहभागिताका चर्का कुरा गर्ने मुख्य दलहरूले यस पटक पनि अवसर दिएनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
