प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव
बुटवल, १० माघ । सरकारको पर्याप्त लगानी र अनुसन्धानबाट प्राप्त निष्कर्षको व्यवहारिक कार्यान्वयन विना देशको समुन्नति सम्भव नहुनेमा विज्ञहरूले जोड दिएका छन् । आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा बुटवलमा सम्पन्न अर्थशास्त्री सम्मान तथा ‘लुम्बिनी प्रदेशमा प्राज्ञिक अनुसन्धानको अवस्था र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
