खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण
सल्यान, १० माघ । सल्यान सदरमुकाम खलङ्गा नजिक थापागाउँको नयाँ बसपार्कमा जग्गादाता स्व. लक्ष्मण देवकोटाको शालिक निर्माण गरिएको छ । शारदा नगरपालिका वडा नम्बर, ३ स्थित बसपार्कमा सालिक अनावरण गरिएको हो । आँफुहरुको दाजुभाइ, दिदीबहीनी तथा आफन्तहरुको सहयोगबाट स्वर्गीय बुवा लक्ष्मणको सम्झनामा सालिक निर्माण गरिएको छोरा महेश देवकोटाले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
