SHARE
बुटवल टुडे · शनिबार १० माघ २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि मागअनुसारको आवेदन आउन सकेको छैन।