पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात
पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात भएको छ । यस वर्षको हिउँदमा औसतभन्दा निकै कम वर्षा भएकोमा पश्चिम नेपालमा हिजो बेलुकादेखि वर्षा र हिमपात भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
