SHARE
बुटवल टुडे · शनिबार १० माघ २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

 कतार, १० माघ । दोहा —कतारमा रक्तदान भव्य रूपमा सम्पन्न भएको छ । पर्वत जलजला सेवा समाज कतार र आर्थक डाडाखर्क समाज कतारको संयुक्त आयोजनामा तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा “बृहत् रक्तदान”कार्यक्रम सम्पन्न भएको हो ।