बुटवलको शिक्षा: उज्यालो सहरभित्रको अँध्यारो कथा
कतिपय समय बिदाका दिन शिक्षक–शिक्षिकाहरू ज्यामिरे गाउँमै पुगेर विद्यार्थीलाई पढाइ र सिकाइमा सहयोग गर्दै आएका छन् । सवारी साधनको अभाव अर्को प्रमुख समस्या रहेको स्थानीयहरू बताउँछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
