‘कुष्ठरोगीलाई घृणा होइन माया गरौँ’
आज विश्व कुष्ठ रोग दिवस । ‘कुष्ठरोगको उपचार सम्भव छ, निको हुन्छ’ भन्ने नाराका साथ यो दिवस मनाईदैछ । यो दिवस मनाई रहँदा कुष्ठ रोगीको सङ्ख्या अव औँलामा गन्नुपर्ने भएको छ । कुष्ठरोगप्रतिको बढ्दो जनचेतनाका कारण कुष्ठ रोगीको सङ्ख्या घटिरहेको छ । तर कुष्ठ रोगीप्रति अहिले पनि हेयको दृष्टिले हेर्ने परम्परा कायमै छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
