सुनको मूल्यमा नयाँ कीर्तिमान, ३ लाख ३ हजार नाघ्यो
बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
