राष्ट्रियसभा सदस्य निर्वाचनमा २७० मत खस्यो
दाङ, ११ माघ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचन मतदान अपडेट १ बजेसम्म २७० मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरका अनुसार प्रदेश सभा सदस्य तर्फ महिला २९ र पुरुष ४८ जम्मा ७७ जनाले मतदान गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
